रेडियो छहारी डटकम, १३ कार्तिक काठमाण्डौ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको नेतृत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनलाइन टेलिभिजन संघ समेत रही परिचयात्मक कार्यक्रम भयो । मन्त्री जगदीश खरेलले ध्यानाकर्षण पत्र बुझ्नु भएको थियो । अनलाइनमा काम गर्नेलाई पनि अरु पत्रकार सरह अधिकार र सुविधा दिनु पर्ने माग गरिएको थियो । समयको अभावको कारण देखाई मन्त्री खरेलले पुन समय तय गरी छुट्टाछुट्टै छलफल हुने गरी सचिवालयलाई निर्देशन दिनु भएको थियो ।
Posted inसमाचार