गौतम होलिडेजको भोलिसम्मको यात्रा कार्यक्रम स्थगित

गौतम होलिडेजको भोलिसम्मको यात्रा कार्यक्रम स्थगित

काठमाडौं । गौतम होलिडेजले भोलि (असोज २० गते)सम्मका लागि पूर्व निर्धारित सम्पूर्ण यात्राका कार्यक्रम स्थगन गरेको छ ।

अविरल वर्षाका कारण मौसम प्रतिकूल भएकाले जोखिम र विपत्युक्त समयमा यात्रा गर्न नसकिने होलिडेजका सञ्चालक उत्तम गौतमले जनकारी दिनुभयो ।

मौसम अनुकुल भएमा अर्को सूचना प्रकाशन गरी साथै फोन सम्पर्कमार्फत जानकारी गराइने उहाँले बताउनुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *