Posted inसमाचार
लुम्बिनीका १०१ जना छात्रालाई साइकल उपहार
काठमाडौं । नेपाल–भारतमैत्री केन्द्र केन्द्रीय समिति रूपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एसइई उत्तीर्ण १ सय १ छात्रालाई साइकल वितरण गरेको छ। मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार लुम्बिनीमा एसइई…
