बर्ष दिनकाे तीज अायाे बजारमा भिडियाे सहित

काठमाण्डौ  २३ भदौ, रेडियाे छहारी ,

तीज अाउन केहि दिन मात्र बाँकि रहदा बर्ष दिनकाे तीज गीतकाे भिडियाे बजारमा अाएकाे छ । गीतमा तीजकाे बास्तबिकता लाइ भुल्दै गएर बढ्दाै गएकाे बिकृतिलाइ देखाउन खाेजिएकाे छ ।

तारा बराल र सृजना बस्नेतकाे अावजमा रहेकाे गीतमा शव्द र लय भने तारा बरालकाे रहेकाे छ । बाल कृष्ण खनालले सम्पादन तथा निर्देशन गरेकाे गीतकाे भिडियाेमा तारा बराल, सृजना बस्नेत, मधु सूदन धिमिरे, कृष्ण प्रसाद भूषाल, अतित थापा, सानु मायाँ शाक्य, स्मृति भट्टराइले अभिनय गरेका छन् ।
भिडियाेलाइ छायंकन भने मन्सुले गरेका छन् । गीतलाइ संगम फिल्म एण्ड प्राेडक्सन हाउसले बजारमा ल्यएकाे हाे ।