जापानको गुन्माकेन माया बासिमा तिज धमाका २०१८ हुदै

काठमाण्डौ१८ भदौ ।

रेडियो छहारी डट कम

नेपाली गित संगीत लाई माया गर्ने मन हरु का निमित महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तिज निजीक नजिक आइरहदा विभिन्न देश विदेश मा सांगीतिक कार्यक्रमहरु धमाधम भैरहेका छन्य।सै क्रममा जापानमा पनि बिगत को वर्ष भन्दा यो वर्ष अत्यादिक मात्रामा सांगीतिक कार्यक्रम भैरहदा जापानको गुन्माकेन ईस्थित माया बासि ईस्टेसन नजिकै रहेको बुङ्ग्काकाईकान हलमा बृहद तीज धमाका सम्पन हुदै छ ।यही आउदो सेप्टेम्बर 9 तारिकका दिन हुन् गरिरहेको तिज धमाका2018मा धमाका मच्चाउनका लागि जापानको गुन्मा केन मायाबासीमा नेपाल बाट चर्चित कालाकार खुमन अधिकारी राजन कार्की शोभा त्रिपाठी र जापानमा रहेका स्थानिया चर्चित गायक तथा सर्जकहरु नकुल गौतम र बिशाल छेत्रीले धमाका मचाउने छन। भने आपतकालीन अक्ष्यकोस स्थापनाको लागि यस कार्यक्रम लाई आयोजना गरियको छ ।भने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको कुरा कार्यक्रम समरक्ष्यक भेसम न्यौपाने जानकारी गराउनु भएको छ ।
कार्यक्रम हुने स्थान: मायाबासी एकी बाट हिडेर चार मिनेट बुङ्गका काईकान हल
आयोजक: Mt everest society japan
समय: साझ 5pm~9pm