कमेडि तिज गीत र्इन्टरनेट युट्युबमा पुर्खे बा र काउली बुडी नाचे छम छम भिडियाे सहित

काठमाण्डौ १५ साउन, भूपाल सुन्चेउरी

पछिल्लाे समय तिजकाे गीतहरू बाहिर अाउने क्रम जारी छ । तिज बिशेष गितहरूमा चेलिकाे कथा, सासु बुहारीकाे कथा हुनु नैलाे मानिदैन ।
तर यस बर्ष बिन्ध्यवासिनी म्युजिक प्रा. लि. ले भने फरक किसिमकाे तिजकाे गीत बजारमा ल्यएकाे छ ।

बिष्णु न्याैपानेकाे लय शव्दमा प्रभा न्याैपाने र अमित सापकाेटकाे ठट्याैली तिजकाे गीत इन्टरनेट बजारमा सार्वजनिक भएकाे छ ।
स्मृती तिमिल्सिना (गुरूअामा) ले निर्देशन गरेकाे गीतकाे भिडियाेमा पुरूषाेतम भणडारी (पुर्खे बा) र सन्ध्या बुडा (काउली बुडी) लाइ देख्न सकिन्छ । गीतमा स्वार भने अमित सापकाेटा, प्रभा न्याैपाने र पवित्रा न्याैपानेकाे रहेकाे छ । भिडियाेलाइ हरिस महरा ले छायाँकन गरेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका छन् ।