अन्तर्राष्टिय खुल्ला कराते प्रतियोगितामा नेपाललाइ स्वर्ण पदक

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फेबुररी १९ देखि 20 तरिक सम्मा बाङलदेशमा भएको विश्व सितोरियो कराते डो सेसिन्काई अन्तर्राष्टिय खुल्ला कराते प्रतियोगितामा नेपालले स्वर्ण पदक हात परेकाे छ ।

मकवानपुर निवासी गणेश बहादुर थिङले एकल काता तर्फ जापान इन्डिय बाङलादेश का खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएको थियो । थिङले केही माहिना अगी इन्डोनिसियामा भएको एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा पनि एकल कातामा स्वर्णा पदक जितेको थियो ।

थिङ निकै अनुभाबी खेलाडी हुन १०औ ११ औ साग गेमको कस्य पदक जित्ने खेलाडी पनि हुन । खेलाडी मात्र नभै नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक पदमा सेवरत छन थिङ हिजो १० गते स्वदेश फिर्ता भएका थिए ।