प्रथम बलेवा महाेत्सवमा महानायक राजेश हमाल संगै चर्चिच कलाकारकाे जमघट

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बागलुङ

शिक्षा खेलकुद कला संस्कृतीकाे पहिचान,बलेवाकाे विकास र प्रवर्दनमा हाम्राे अभियान भन्ने मुल नाराका साथ अाज देखि प्रथम बलेवा महाेत्सव शुरू हुँदै छ । नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानकाे अायाेजनमा बागलुङ नगरपालिका १४ नारायणस्थान स्थित ठुलाेखाेरमा संचालन हुने महाेत्सवमा बिबिध प्रतियाेगित्मक कार्यक्रमहरूकाे अायाेजना गरिएकाे छ ।

मेलामा म्याराथुन दाैड, रत्याैलि, दाेहाेरीगित, बिधालय स्तरीय खुल्ला नृत्य, खुल्ला भलिवल, कवि सम्मेलन, बाल उधान, रमाईलाे मेला, कृषि प्रदर्शनी हुने छ ।

मेलामा राष्ट्रिय स्तरका चर्चित कलाकारहरू महानायक राजेश हमाल, जीवन शर्मा, प्रजापती पराजुली, बिष्णु खत्री, बिबि अनुरागी, पशुपती शर्मा, रामजी खाड, वसन्त थापा, ज्याेति मगर, प्रकाश सपूत, टंक बुढाथाेकी, थानेश्वर गाैताम, याेगेश काजि, चाेलेन्द्र पाैडेल, शंकर विरही गुरूङ, पुर्ण परियार, तारानाथ अाचार्य, दुर्गेश थापा, कृष्ण अखेलि, राजन कार्की, सारिक घिमिरे, सीता परियार, जुना श्रिस, कृष्ण परियार, अशाेक दर्जि, एअार बुढाथाेकी, पुर्खे बा, हर्के हवल्दार, पाेखरेली माग्ने बुढा, धुर्मुस लगायतका अन्य दर्जानाै कलाकारकाे प्रस्तुति रहने अायाेजकले जानाकारी दिएकाे छ ।