गायक रमेश परियारकाे पिरतीलाई किन स्विकार गर्न सकिनन मञ्जु पुनले

क्षणिक माया भन्दा जुग जाने पिरती धेरैले चाहन्छन तर हाम्राे समाजमा जुग जाने माया भन्दा क्षणिक माया गर्ने हरू धेरै हुन्छन । यसाे त गायक रमेश परियारले जुग जाने पिरती चाहेकाे बेला गायिका मञ्जु पुनले सिधै अस्विकार गरेकी छिन ।

बिशेषत माया प्रेमकाे एक अन्तरंगलाई टपक्क टिपेर गायक रमेश परियार र गायिका मञ्जु पुनकाे सहकार्यमा लामपाते सुरती बाेलकाे लाेक दाेहाेरी गीत सार्वजानिक भएकाे छ । सर्जक खेम सेञ्चुरीकाे लय, शब्द गायक रमेश परियार र मञ्जु पुनकाे अावज रहेकाे यस गितमा चर्चित माेडल शंकर बिसी र रिना थापा मगरकाे नृत्य रहेकाे छ ।

माेडल शंकर बिसीकै निर्देशनमा रहेकाे म्युजिक भिडियाेकाे छाँयाङकन दुर्गा पाैडेल र सम्पादन नवीन घर्तीले गरेका छन । संस्कृती म्युजिक प्रालीकाे प्रस्तुतीमा रहेकाे भिडियाे भने खेम सेञ्चुरी अफिसियल युटुव च्यानल बाट सार्वजानिक गरीएकाेछ ।