एपिक अवार्ड २०७५ मा उत्कृष्ट गायिकामा सिर्जु अधिकारी टप फाईभमा पर्न सफल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

एपिक अवार्डकाे विभिन्न बिधा सार्वजानिक भएका छन । यसै क्रममा चर्चित गायिका सिर्जु अधिकारी पनि एपिक अवार्ड २०७५ काे नेमिनशन अन्तर्गत उत्कृष्ट महिला गायिका बाट टप फाईभमा पर्न सफल भएकी छिन ।

एपिक अवार्ड २०७५ काे विभिन्न बिधाका मनाेनयन सार्वजानिक कार्यक्रममा सर्वात्कृष्ट गायिकाकाे रूपमा गायिका अधिकारी छेकेन जामा बाेलकाे काठे गितबाट मनाेनयनमा परेकी हुन । उनी संगै उत्कृष्ट महिला गायिकामा अर्चना स्याङतान, लक्ष्मि मल्ल, मिश्रादेवी काफ्ले र उमा श्रेष्ट पनि परेका छन ।

गायिका अधिकारीले लाेक दाेहाेरी मात्र नभई काठे क्षेत्रकाे गीतमा पनि अावज दिई सकेकी छिन । गायिका अधिकारीले थुप्रै गितहरू बजारमा ल्याई सकेकी छिन । भने सांगितिक कार्यक्रमकाे शिलशिलामा बिदेश लगायत नेपालका थुप्रै स्थानहरूमा पुगि सकेकी छिन ।
साथै उनले अाफुलाई भाेट गर्न पनि अनुराेध गरेकिछन् । भाेटका लागि माेवाईलकाे म्यासेज बक्समा गई EMA टाईप गरि 306 लेखि 38687 मा म्यासेज पठाउन सकिन्छ ।