नरोउ बाबाआमा यस बर्ष नि छुट्टी पाईन आउन नपाउने भयभन्दै रोए दोलखालि गायक भिम खड्का

काठमाडौं असोज २४

रेडियो छहारी रमेश बस्नेत

दोलखा जिल्लामा जन्मिएर लोक गितसंगीतको लागि केहि गर्नु पर्छ भनेर अघी बडेका दोलखालि गायक भिम खड्का को दसैतिहार गित नरोउ बाबा आमा बोल्को गित लाई बजारमा लिय र आयका छन ।
बिसेस गरी जो पर्देश्मा हुन्छ आफ्नो जन्म थलो जान नपाउदाका पिर बेथा लाई समबेस गरेर गित तयार पारियको छ । नेपाल मा बिभिन्न चाडपर्ब आईरह्दा बाबु आमा ले बाटो हेरेर बस्दा आफ्नो छुट्टी नमिल्दा साह्रै मन दुखेर आउने गर्दछ दोलखालि गायक भिम खड्का को दसैतिहार गित नरोउ बाबा आमा यस बर्ष को दसैतिहार गित बजार मा आयको हो । तेसोत बिगत केहि बर्ष देखी रोजगारिको सिलसिलाम पर्देश्मा रहेका गायक भिम खड्का गित संगीत प्रती निकै नै रुची राख्दै आएका छन  ।भिमा खड्का को आफ्नै प्रस्तुतिमा मा आयको गित म भिम खड्का र सुमित्रा काफ्ले को आवाज रहेको छ भने टेकम पन्डे जिज्ञासाु को सब्द र बिनोद बाबु केसी को लय रहेको छ । म्युजिक भिडियो नि निकै नै राम्रो बनेको छ सुमन परियार र अनु श्रेष्ठ को अभिन्य रहेको उक्त गित लाई कपिल लामा ले निर्देशन गरेका छन  ।छ्यान्कन हरिस महराको रहेको गित लाई अमर साक्यले सम्पादन गरेका छन मालती डिजिटल ले बजार ब्यब्स्थापान गरेको छ ।