म्याग्दीका गायक धुर्व जिसी र गायिका अमृता श्रीपालले उचाले म्युजिक अवार्ड

काठमाडौं असोज २२
केपि कुमार जलन,
प्रदेश नं काे अस्थाई राजधानी बिराटनगरमा सम्पन्न भएकाे अवार्डमा म्याग्दीका २ जना कलाकारले म्युजिक अवार्ड प्राप्त गरेका छन ।गायक माेडल धुर्व जिसी र लाेक दाेहाेरी गायिका अमृता श्रीपालले साताै म्युजिक खवर म्युजिक अवार्डमा एकै साथ अवार्ड उचालेका हुन । भेट हुदा जहिले नि ठिक्क बाेलकाे गित बाट सर्वात्कृष्ट उत्कृष्ट नव गायककाे बिधा बाट अवार्ड प्राप्त गरेका हुन ।भने गायिका अमृता श्रीपालले गैरी गाउकाे मेला बाेलकाे गित बाट ईन्करेजमेन्ट अवार्ड प्राप्त गरेकी हुन । उनले डाडैमाथि घर , जाने बेला सरर, भन्छन जाेडि राम्राे लगायतका गितहरू बजारमा ल्याई सकेकि छिन।पछिल्लाे समय काठमाण्डाै रहेर गित संगितमा अनवरत रूपमा लागेकी श्रीपाललेे अवार्ड प्राप्त गर्दे गर्दा खुसिकाे अनुभूति भएकाे र यस्ताे अवार्ड ले अझ‌ै गित संगितमा प्रेरणा मिल्ने बताईन भने भारतिय सेना बाट अवकास प्राप्त गरेका धुर्व जिसी पनि यस्ताे अवार्डले सम्मान हुन पाउँदा अबका दिनमा गित संगितमा समय खर्चिने बताय।