सर्वात्कृष्ट म्युजिक भिडियाे सम्पादककाे अवार्ड बिरेन्द्र भाट बिपिन लाई

,
काठमाडौं असोज २२
केपि कुमार जलन,

प्रदेश नं काे अस्थाई राजधानी बिराटनगरमा सम्पन्न भएकाे अवार्डमा निर्देशक सम्पादक बिरेन्द्र भाट बिपिनले सर्वात्कृष्ट म्युजिक भिडियाे सम्पादककाे अवार्ड उचालेका छन। माया लाउने यहि ज्यान हाे बाेलकाे गितकाे म्युजिक भिडियाे सम्पादन बाट उनले याे बर्षकाे अवार्ड प्राप्त गरेका हुन । डेढ दशक देखि सम्पादन र छाँयाङकनकाे काम गर्दे अायका बिपिनले म्युजिक भिडियाे संगै केही चलचित्रमा पनि काम गरि सकेका छन ।