बाेल मायाबाट राष्ट्रिय स्तरकाे पहिलाे अवार्ड प्राप्त गरे गायक तथा मोड्ल प्रकाश सपूतले

काठमाडौं असोज २१
केपि कुमार जलन,
नेपाली गित संगतमै पहिलाे ईतिहास रच्न सफल गित बाेल माया जुन गितले लाखाै लाख नेपालीकाे मन जितेर छाेड्याे अाज यसैकाे सफलता प्राप्त गरे गायक माेडल बहु प्रतिभाका धनी प्रकाश शपुतले समाजकै यथार्थ हुने घट्नालाई टपक्कै टिपेर एकाएक चर्चा नै कमाउन सफल भए। ,यसैकाे फल राम्रै पाउन सफल भए राष्ट्रिय स्तरकाे पहिलाे अवार्ड सर्वात्कृष्ट लाेक बिधामा बाेलमाया गित बाट गायक सपूतले ईमेज अवार्ड प्राप्त गरेका छन । जति बेला अवार्ड प्राप्त गर्दे गर्दा प्रकाशले संघर्षका दिन एक पल्ट सम्झिय दुख सुख एकै साथ सम्झे सन्ताेष र हतासकाे अनुभूति पहिलाे पटक गरे। उनले सर्जककाे हिसावले अवार्ड अाफुले प्राप्त गरे पनि सृजनलाई फुल बुट्टा भर्ने काम बरिष्ठ गायक नारायण रायमाझी , देखी पृथ्वी थकाली सम्म ,घर परिवार, गाउलेहरू,लगायत रेकर्ड देखि छाँयाङकन सम्म सहयाेग पुराउने सवैलाइ एक मुष्ठ सम्झिय , बधाई रेडियाे छहारी डट कमको तर्फ बाट पनि।