गायिका सम्झना भण्डारीले प्राप्त गरिन ईमज अवार्ड

काठमाडौं असोज २१
केपी कुमार जलन ,
बत्ति बाल्नु पर्देना त्याे गाउमा बाेलकाे गितबाट निकै चर्चा कमाउन सफल सुमधुर अावजकी धनी लमेक तथा दाेहाेरी गायिका सम्झना भण्डारीले ईमेज अवार्ड प्राप्त गरेकी छिन । ५ बर्ष देखि सांगितिक क्षेत्रमा अनावरत रूपमा लागेकी गायिका भण्डारी चर्चित गायक पशुपती शर्माकाे सहकार्यमा रहेकाे छिन छिन बज्ने चुरा वाेलकाे गित वाट सर्वात्कृष्ट लाेक दाेहाेरी थित बाट ईमेज अवार्ड प्राप्त गरेकी हुन ,छाेटाे समयमा नेपाली गित संगितमा स्थापित बनी सकेकी भण्डारी लमजुङकी स्थाई बासिन्दा हुन । पछिल्लाे समयमा काठमाण्डाै लाई कर्मथलाे बनाउदै अायकी भण्डारी सांगितिक कार्यक्रमकाे शिलशिलामा नेपालका थुप्रै जिल्लाहरू र बिदेशमा समेत पुगे सकेकी छिन ।