दोलखाली चर्चित गायक अशिम कुमार कटुवालको पहिलो तिज गित मादल बजाउ साईलाले चर्चा बटुल्यो भिडियो सहित

रेडियो छहारी डटकम

काठमाण्डौ। अशार २०

पछिल्लाे समय तिज आउनु अगाडि नै तिजकाे गित सार्बजानीक गर्ने क्रम तिब्र छ तेसै मध्य दोलखाली चर्चित गायक असिम कुमार कटुवाल र गाेमा कटुवाल पनि के कम नया तिज गित सार्बजानीक गरेका छन।नेपाली लोक संगीत को छेत्रमा केहि गर्नु पर्छ भन्ने उदेस्यका साथ अघि बढेका गायक असिम कुमार कटुवालको लोक दोहोरि गित हरु धेरै छन। तर तिज गित भने यो पहिलो हो पहिलोतिज गित भयकै कारण के कस्तो हुने हो भन्ने कुरामा अलि चिन्ता ब्यक्त गर्छन गायक असिम कुमार कटुवाल हामी सगको कुरामा भन्छन प्राय तिज गितभन्ने बितिकै छाडा शब्द प्रहार गर्ने गरेकाे पाईन्छ तर याे गितमा मौलिक पन भेटीन्छ जुन गितमा शब्य शब्द बाट चाड पर्व मनाउ र म मदाल बजाउ छु या साइला मादाल बजाउ म प्यारी सग नाच्छु भन्ने भाब खाेलीएको छ ।गित लाई असिम कुमार कटुवाल कै आफ्नै युटुब च्यानल मार्फत अपलोड गरेका छन ।जुन गितमा असिम कुमार कटुवाल र गाेमा कटुवालले अावाज भरेका छन भने शब्द असिम कुमार कटुवाल कै रहेको छ लय भने देबेन्द्र लामिछानेले भरेका छन ।म्युजिक भिडियाेलाई निर्देशन समीर थाेकरले गरेका हुन भने गितमा अभिनय समीर थाेकर र सबिना लामाले गर्नु भऐकाे छ ।सागर गौतमकाे छायांकन हाे भने संगीत संयोजन बिष्णु तमाङ ले गरेका छन गित लाइ सम्पादन गरेका छन जितु तामांगले भने साइला मादाल बजाउ नामक तिज गीतलाई छहारी म्युजिक प्रालिले बजार ल्याएको छ ।