नया कार्यक्रम मार्फत इतिहास रच्दै प्रतिस्ठान अनामनगर समिती काठमाडौं

काठमाण्डौ अशोज १७
 ,केपी कुमार जलन बागलुङ,
हाम्राे पहिलाे र फरक प्रयास,लाेक दाेहाेरीमा नया अभ्यास भन्ने मुल मन्त्र वाेकेकाे राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति अनामनगरकाे अायाेजनामा नेपालीहरूकाे महान पर्व बडा दशैकाे पावन अवसरमा शुभकामना अादान प्रदान सहित लाेक संगित विशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियाेगिता तथा सास्कृतिक कार्यक्रम २० ७५ हुँदै छ,यहि असाेज १८ गते काठमाण्डाैकाे सास्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा दाेहाेरी गित प्रतिष्ठान नेपाल अन्तर्गत देशै भरका जिल्ला कार्य समिति प्रदेशका कार्य समिति र उपत्यका समन्वय समिति मातहतका ९ वटै समितिका कलाकारहरू लाई प्रतियाेगि प्रतिनिधि सहित सहभागिताका लागि अनुराेध अध्यक्ष खेम सेन्चुरी ले अनुरोध गर्नुभएको छ l कलाकार कल्याणकारी कोष लाइ पचास हजार पचास नगद प्रदान गर्न केन्द्रिय भबन निर्माणमा सहयोग गर्ने र आक्स्मिक कोष समेत निर्माण गरिने कार्यक्रम हरु रहेको सचिव राजेश बर्देवाले जानकारी दिनु भयो साथ मा कार्यक्रम मा बहुचर्चित कलाकार हरु को साङीतिक प्रस्तुती लेदर्शक हरु लाई भरपुर मनोरन्जन दिने प्रथम उपाध्यक्ष भुमिका गिरि ले बताउनु भयाे l