गायक गणेश पाैडेल र शान्ती श्री परियारले देउता राेज्न थालेपछि

काठमाण्डौ अशोज १०
केपी कुमार जलन ,बागलुङ
लगनकाे महिना शूरू हुँदै गर्दा सर्जकहरूले पञ्चे बाजागित लाई बढी प्राथमिकता दिने गर्छन ,यसै क्रममा सर्जक कृष्ण सुवेदी (गंगा)काे माैलिक पञ्चेबाजा लाखवत्ति बजारमा सार्वजानिक भएकाे छ। तिजगितकाे समाप्ति दशै तिहारकाे गित शूूरूवात संगै बजारमा अायकाे यस गितले राम्रै सफलता पाउने देखिन्छ, बाेलमाया बाट झनै चर्चामा अाएकी गायिका शान्ती श्री परियार र मायालुकाे शहरमा मेराे गाउमा घर छ । बाेलकाे गितका गायक गणेश पाैडेलकाे निकै उत्कृष्ट अावजमा रहेकाे यस गितले सफलता पाउने देखिन्छ , सर्जक कृष्ण सुवेदी (गंगा) काे शब्द खेम सेन्चुरीकाे लयमा रहेकाे यस गितमा चर्चित माेडल सारीका केसी,कृष्ण सुवेदी(गंगा) र गंगा कंडेलकाे अभिनय रहेकाे छ। एस के थ्रि ईन्टरटेन्टमन्ट प्रा,लिकाे प्रस्तुतीमा बजारमा अायकाे यस गितकाे म्युजिक भिडियाेकाे निर्देशन सराेज राेशन भट्टराई,सम्पादन अमर शाक्य र छाँयाङकन हरिष महराले गरेका छन।

रेडियो छहारी डट कम काठमाडौं चर्चित लोक दोहोरि गायक

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक

लोकप्रीय गायक सर्जक एवम् संगीकार शिव हमालको पछिल्लो

रेडियो छहारी डट कम काठमाडौं फागुन ३ दोलखाली गायक अशिम

प्रेम दिवसको अबसर पारेर अहिले प्रेम दिवस बिशेष

बागलुङ शिक्षा खेलकुद कला संस्कृतीकाे पहिचान,बलेवाकाे विकास र प्रवर्दनमा

बागलुङ शिक्षा खेलकुद कला संस्कृतीकाे पहिचान, बलेवाकाे विकास र