गायक कृष्ण सुवेदी गुलेली लिएर पुजा गुरूङलाई जंगल हिड्न थाले पछि चराहरुको भागाभाग

काठमाण्डौ अशोज २

भर्खरै भर्खरै हामि बाट हरितालिका तीज ले बिदा लिएको छ ।र बिस्तारै बडा दशै तथा शुभ दिपाबलि को आगमन हुदैछ यसै बिच मा बजार मा धेरै कलाकार ले धेरै खाल्का दशै र तिहार सङ्ग सम्बन्धित गीत हरु बजार मा ल्याईरहेका छन। यसै सन्दर्भमा चर्चित गायक तथा सर्जक कृष्ण सुबेदि को स्वर तथा सृजना मा अत्यन्तै रमाइलो दोहोरि गीत ” गुलेलि” बजार मा सार्बजनिक भएको छ । भावना म्युजिक को ब्यबस्थापन मा बजार भित्रिएको उक्त गीत मा कृष्ण सुबेदि लाई पुजा गुरुङ ले आवाज मा साथ दिएकि छन भने निर्देशन बिक्रम चौहान ले गरेका हुन । शब्द / लय सृजना कृष्ण सुबेदि को रहेको लोक दोहोरि गीत ” गुलेलि” मा बिमल अधिकारि को साथ मा पुजा गुरुङ्ग को नृत्य हेर्न सकिन्छ पुजा गुरुङ्ग कै प्रस्तुति रहेको उक्त गीत मा छयान्कन प्रकाश खड्का ले गरेका छन भने सम्पादन मिलन बि क को रहेको छ ।