गायक तथा मोडल एमबी गुरुङले मोडल सञ्चिता शाहिलाई थोरै माया गर्नुको रहस्य बाहिरियो

काठमाण्डौ,२ अषोज
सुमधुर स्वरका धनी गायक मौसम गुरूङ र रेजिना परियारको आवाज रहेको वियोगान्त गीत भर्खरै सार्वजनिक भएको छ ।

ओम छिनालको लय/शब्द,मौसम गुरूङ र रेजिना परियारको स्वर रहेको मौसम गुरूङको बियोगान्त लोक दोहोरी गीत “थोरै माया” बजारमा ल्याएका हुन ।परदेश मा बसेर पनि एम बि गुरूङले दर्जन भन्दा बढी गित मा आफ्नो अभिनय गरिसकेका मोडल एम बि गुरूङले नेपाल आएर नि गित संगीत मा निकै नै बेस्त रहेका छन् ।
किशोर श्रेष्ठको निर्देशनमा एम बि गुरूङ र सञ्चिता शाहिको अभिनय,अजय रेग्मीको छायांकन,दिपक बिष्टको सम्पादन रहेको उक्त म्यूजिक भिडियोलाई शितल शिजन डिजिटलले बजार ब्यवस्थापन गरेको छ।