पल्टनवाट सन्देश मुलक तिजगित पठाय सर्जक नरेश वाेहाेराले

काठमाण्डौ २१ भदौ ।

केपि कुमार जलन ,

भारतिय सेनामा रहेका सर्जक नरेश वाेहाेराले निकै उत्कृष्ट तिजगित काेरेका छन समय परिवेश अनुसार सुहाउदाे गितलाई टपक्क टिपेर तिजगित थाहा पाएसी मार्ला वुढाले सन्देशमुलक तिजगित बजारमा ल्याएका छन । बास्तवमा वैवाहिक जिवनमा बाधियपनि श्रिमानले दुख गरेर कमायकाे पैसा यता श्रिमतीले माेज मस्ती गरेर पैसा सवै उडायकाे प्रमाणहरू हाम्रा सामु ताजै छन । प्रदेश पसेकाे श्रिमानले वर्षा दिन सम्म दुख गरेर कमायपनि पैसा सवै माेज र मस्तिमा उडायका महिला दिदी वहिनीहरू धेरै छन तर समाजले सम्झाई वुझाई गर्दा पनि उल्टै रिसाउने गरेकाे यस गितमा भनियकाे छ । , हाम्रै समाजमा हुने यस्ता गतिविधि लाई सर्जक नरेशले शव्द वाट खराे रूपमा चेतना दियका छन जापानमा रहेका गायक प्रेम सापकाेटा साेनु काे लयमा रहेकाे यस गितमा ज्ञानेन्द्र अविरल क्षेत्री र काेपिला रनपालकाे अावज रहेकाे छ, । भने बल्छि धुर्व्रे र टीका जैशीकाे मुख्य अभिनय रहेकाे छ, । त्रि अात्म म्युजिक प्रालीकाे प्रस्तुतीमा बजारमा अायकाे यस सन्देशमुलक तिजगितले एउटा समाजकाे प्रति विम्व लाई उजागर दिने गरेकाे र अाफुले निकै मेहनत गरि शब्द काेरेकाे सर्जक नरेश वाेहाेराले जानकारी दिनु भयाे ।