बागलुङकाे रेशामा तिजिमेलाकाे तयारी तिव्र गायक प्रमाेद खरेल सहित अन्य चर्चित कलाकार पनि रेशामा अाउदै

काठमाण्डौ १९ भदौ ।
रेडियो छहारी डट कम
बिगत का बर्स मा जस्तै यो बर्स पनि स्टार युथ क्लब रेश बाग्लुङ ले बिबिध खेल्कुद एबम सास्कृतीक कार्यक्रम को आयोजना गर्ने भएको छl भाद्र २४ गते देखि २७ गते सम्म चल्ने तीज मेला मा बिबिध प्रतियोगितात्मक कार्यक्रम को आयोजना गरिएको छ । भने भाद्र २७ गते भने बहुचर्चित गायक प्रमोद खरेल , सीता श्रेस्ठ राजेश बर्देवा र फुलमाया केसि ली भर पुर मनोरन्जन दिने सम्योजक डिल बहादुर कार्की ले बताउनु भएको छ । साथै सम्पुर्ण दर्शक हरुलाइ पनि उपस्थिती को लागि आह्वान गरिएको छ।
दगायक रेशम निर्दाेश सम्मानित