एक खुट्टा गुमायकी राेमा न्याैपानेकाे ईच्छा केवल सपनामा मात्र सिमित भयाे

 काठमाण्डौ ७ भदौ ।

केपी कुमार जलन ,बागलुङ,
वाचुञ्जेल एउटा राम्राे काम गरेर संसारभर चिनिन्छु भन्ने सपना थियाे राेमा न्याैपानेकाे तर राेमाकाे जिन्दागिमा ठुलाे बज्रपात अाई लाग्याे जिवनमा के के गरूला भन्ने चाहान वाेकेकी राेमाकाे केवल सपनमा मात्र सिमित रहयाे। जब शरिरकाे मुख्य अंग गुमाउदाकाे पीडा त छदै थियाे तर समाजले गर्ने व्यवहार देख्दा राेमाकाे अाखामा अासु कहिल्यै टुटेन उनकाे मनमा अहिले पनि खुसि छैन त केवल उनी हासेर जिउन वाध्य छिन । दैवकाे लिला पनि कस्ताे कस्ताे विडम्वना पढेर ठुलाे बन्छु नाम कमाउछु भन्ने सपना देखेर कापि र कलम बाेकेर स्कुल जाने क्रममा वाटाे क्रस गर्दे गर्दा गाडिले किचेर राेमाकाे एउटा खुट्टा नै गयाे , राेमा अचेत अवस्थामा ढलिन समाजले गर्ने व्यवहार वाट उनलाई झनै वढि अपाङ भएकाे महशुस भयाे तर राेमा भने हिम्मत हारिनन जिवनमा के गर्ने भन्ने साेच उनकाे दिमाखमा खेल्न थाल्याे रेडियाे छहारी डटकम संग विशेष कुराकानि गर्दे राेमाले म नया काम गरेर देखाउछु एउटा खट्टाले किन नाच्न सक्दिन म गरेर देखाउछु मेराे शरिरमा एउटा खुट्टा नभयर के भयाे त मनले साेच्याे भने म संग चार वटा खुट्टा छ। भनेर नाच्न पनि शुरू गरे यसकाे संघर्ष पछि जिवनमा नयापन अायकाे महसुस गरिन राेमा नेपालका झण्डै ५७ सय वटा स्टेज कार्यक्रममा पुगि सकेकि छिन भने विदेशी मुलुक १७ देशमा पुगि सकेकी छिन । दुवई,युराेप,हङकङ,अष्ट्रेलिया जस्ता मुलुक पुगे सकेकि राेमाले कुनै कार्यक्रममा जादा अाफुलाई हेर्ने नजर व्यवहार फरक भएकाे बताईन। स्टेज पनि सामान्य कलाकारकाे लागि बनाईन्छ भन्ने गुनाषाे गरेकी राेमाले साथ सपाेर्ट गर्ने कलाकारहरू पनि हुनु हुन्छ। तर काेही कलाकारमा वढी घमण्डपन हुने गरेकाे दुखेसाे गरिन, हाम्राे तर्फ वाट राेमाकाे जिवनमा सफलता मिलाेश अग्रिम शुभकामना।