तीन दिनमै नया ईतिहास रच्दै चर्चित गायक बिष्णु खत्रीकाे तिजगितले

काठमाण्डौ ६ भदौ ।

,केपि कुमार जलन,
तिज नजिकिदै गईरहेकाे वेला तिजका गितले बजार तातिरहेकाे छ एफ एम रेडियाे टेलिभिजनमा दिनहु तिजगितका गितहरू बज्न थालेका छन । महिलाहरूकाे महान पर्व हरितालिका तिजकाे अवसर पारेर चर्चित गायक बिष्णु खत्री र राजु महाेत्राकाे संयुक्त काेशेली म नाचे म नाचे तिजगित बजारमा सार्वजानिक भएकाे छ । कहिले त दुखा पीडा कहिले भरिया दाईकाे कहिले जनताकाे अावजलाई गित मार्फत सन्देश दिदै लाखाै श्राेताहरूकाे मन जित्न सफल चर्चित गायक बिष्णु खत्रीले पहिलाे पटक बजारमा ल्याएकाे तिजगितले नया रेकर्ड ताेडेकाे छ । दर्जनाै गितहरू बजारमा ल्याई सक्न भएका गायक खत्रिले यस बर्षकाे तिजगितले निकै राम्राे सफफता मिलेकाेले अागमि तिजमा पनि अझ मिठाे सृजना गर्ने बताय ,बर्ष दिनकाे चाडमा विशेष गरि तिजलाई लक्षित गरि वनाईयकाे छ । बर्षादिनकाे तिजमा न नाचे कहिले नाच्ने भन्दै गायक खत्रिले कम्मर मर्काई मर्काई नाच्न अाग्रह गरेका छन ,गायक खत्रीकाे लय शव्दमा रहेकाे यस गितमा गायिका राधिका हमालले साथ दिएकी छिन । चर्चित माेडल पार्वती राई र राजु महाेत्राकाे छमछमि नृत्य रहेकाे यस गितकाे म्युजिक भिडियाे स्वाभिमान क्रियसनकाे प्रस्तुतीमा बजारमा अाएकाे छ भने निर्देशन बिष्णु भट्टराईले गरेका छन ।