प्रत्यक्ष दाेहाेरी गितकी हस्ति डिला बिक लाई धनराज चुनाराले यसरी नचाय,

काठमाण्डौ ४ भदौ ।

केपि कुमार जलन ,

नजिकिदै अाईरहेकाे हरितालिका तिजकाे माैका छाेपेर कलाकारहरूले यति बेला फरक फरक शैलिका तिजगित बजारमा ल्याएका छन। विभिन्न एफ एम रेडियाे टेलिभिजनमा तिजका गितले बजार तताई रहेकाे छ यहि माैकामा हरितालिका तिजकाे अवसर पारेर लाेक दाेहाेरी क्षेत्रकी हस्ती लाेक दाेहाेरी गायिका डिला विक र गायक धनराज चुनाराकाे अावजमा रहेकाे घन्काईदेउ मादल तिजगित बजारमा ल्याएका छन । निकै दर्शाक श्राेताले मन परायकाे छमछमी नाचिरहन मन लाग्ने यस तिजगितले वर्षा दिनकाे तिजमा मादलुकाे तालमा उठेर बसेर एउटा कम्मर दुई ठाउमा भाचेर नाच्ने निधाे गायक गायिकाले गरेका छन। पुतलि झै सुन्दरी बनेकी डिलाले गाउमा पनि सवै भन्दा राम्रि भएकी दाबी गरेकी छिन। विशेष गरि बर्तमान परिवेश लाई समेटेर तयार बनाएकाे यस गितकाे लय शब्द राजु सुनामले गरेका छन ,माेडल मिलन सुनार र शिखा खत्रीकाे बबाल नृत्य रहेकाे यस गितकाे निर्देशन नरेश शाेनी, सम्पादन रविन विक र सम्पादन शम्भु चालिसेले गरेका छन । गितकाे म्युजिक भिडियाे रंग दर्पण ईन्टरटेनमेन्ट प्रालिकाे प्रस्तुतीमा बजारमा अायकाे छ ।