गायिका टिका तारामी मगर को खुट्टा चिलायर उत्पात हेर्नुहोस भिडियो सहित

काठमाण्डौ २९ साउन ।
रेडियो छहारी , तिजकाे लहर यति बेला गाउँ देखि शहर सम्म छाईरहेकाे छ, बेला गायक गायिकाहरू फरक फरक सृजनाहरू लियर अाईरहेका छन । यसै क्रममा गायिका टिका तारामी मगर को तिग को कोसेली खुट्टा चिलायो गित बजार मा आएको छ

बिगत को वर्ष नि तिज कोसेली लिएर आयकि टिका तारामी मगर को आफ्नै प्रस्तुतिको रुपमा बजारमा आयको उक्त गित लाई आफ्नै युटुब च्यानल मार्फत अपलोड गरेकी छिन नाच्दा नाच्दै खुट्टा चिलायको कुरा हरु लाई समाबेस गरियको छ ।गित मा उनी गायिका टिका तारामी मगर र सुनिल बि सी को आवाज रहेको छ Image may contain: 4 people, including Tanka Gurung and Tika Tarami Magar, people standing and indoorभने लय सब्द उनी गायक सुनिल बि सी को रहेको छ। खुट्टा चिलायो गित मा चर्चित मोडल पार्वती राई र प्रकाश सपुत को निकै नै राम्रो अभिनय लाई देख्न सकिन्छ ।यस गितमा निर्दशन रहेको छ मौसम हिमालीको भने छायाकन दुर्गा पौडेल को हो भने गित लाई प्रविन भट्ट ले सम्पादन गरेका छन ।