भाग्यमानी तिन कलाकारहरू,तिज विशेष कार्यक्रमकाे लागि युएई जाँदै,

काठमाण्डौ २८ साउन ।

केपी कुमार जलन, नेपालमा मात्र हाेईन विकसित मुलुकहरूमा पनि तिज नजिकिदै गर्दा तिजका कार्यक्रमहरू धेरै जसाे हुने गर्छन यसाे त विदेशका कार्यक्रमहरूमा सहभागी हुन कलाकारहरू लाई भने भ्याई नभ्याई हुने गर्छ। यश बर्षकाे हरितालिका तिजकाे अवसर पारेर बागलुङ सेवा समाज युएई ले तिज विशेष कार्यक्रम २०१८ सम्पन्न गर्देछ ,चरचित गित वाेलमायाका गायक माेडल प्रकाश सपूत, लाेक तथा दाेहाेरी गायिकाहरू ज्याेती लाेहनी,रितु थापा मगर केही दिनमै युएई प्रस्थान गर्दे छन,। सन २०१८ अगष्ट १७ गते अल फाहिदी मेट्राे स्टेसन नजिक रहेकाे अलमाया सुपर मार्केट भवनकाे वर दुवई युएईमा हुने कार्यक्रममा स्थानिय कलाकारहरूकाे पनि वेजाेड प्रस्तुती रहने जनाईएकाे छ,।