सात हजार भन्दा बढी गित गाईसकेका चर्चित गायक रामजी खांणको जीवन संगिनी सिता खांणले पहिलो पटक तिज गित गाउदा कति सुहाएको तिमीलाई भन्दै फकाए हेर्नुहोस भिडियो सहित

काठमाण्डौ २५ साउन ।
रेडियो छहारी   रमेश बस्नेत

नेपाली लोक गित संगीतको लागि एउटा यस्तो नाम हो लोक दोहोरि गायक रामजी खांण तेसोत रामजी खांणले गायका धेरै गितलाई श्रोता दर्सकले माया गरिरहनु भएको छ ।यसै क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका तिज लाई लक्षित गरेर हालसालै रामजी खांण को जीवन संगिनी सिता खांणको प्रस्तुतिमा बजारमा आयको उक्त तिज गित कति सुहाएको तिमीलाई नामक दिएको छ। साचैनै गितमा भने झैँ सुहायाको पनि छ चर्चित गायक रामजी खांण को पारिवारिक माहोल्नै संगीतमय छ ।सिता खांणको यो तिज गित पहिलो रहेको छ गितले चर्चा बटुल्ने मा सिता खांण पनि ढुक्क छिन गित संगीत गाउने क्रममा आजसम्म आईपुग्दा खांणले सात हजार भन्दा बढी गित हरु गाईसकेका छन् ।लय सब्द दुईसय भन्दा माथि रहेको छ भने तिन सय भन्दा बढीमा चर्चित गायक रामजी खांणको अभिनय लाई देख्न सकिन्छ ।गितलाई रामजी खांणको आफ्नै युट्युबमार्फत रिलिज गरिएको छ ।Image may contain: 6 people, including Ramji Khand, people smiling, people standing धेरै देश विदेश घुमिसकेका गायक रामजी खांण को सजीवन संगिनीले पहिलो पटक गित लियर आउदा निकै खुशी रहेको कुरा हामी सगको कुराकानीमा सुनाउछिन सिता खांणको प्रस्तुतिमा बजारमा आयको तिज गित कति सुहाएको तिमीलाई गित मा चर्चित गायक रामजी खांण, चर्चित गायिका टिका पुन र सिता खांणको आवाज लाई सुन्न सकिन्छ भने लय शब्द खेम सेन्चुरी को रहेको छ।Image may contain: 7 people, including Uma Shrestha, people smiling, people standing गितमा रामजी खांण र रश्मी तामाङको निकै नै राम्रो अभिनय लाई देख्न सकिन्छ ।यस गितलाई मौसम हिमालीले निर्देशन गरका छन् छायांकन दुर्गा पौडेल ले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगर ले गरेका छन्। गितका सम्पूर्ण युनिटलाई धेरै धेरै सुभकामना छ।  रेडियो छहारी को तर्फबाट