लाेक दाेहाेरी गित प्रतिष्ठान बागलुङकाे १५ अाै बार्षिक साधरण सभा भदाै २ गते हुने

काठमाण्डौ २५ साउन ।
केपी कुमार जलन
,हाम्राे अभियान,लाेक संस्कृतीकाे संरक्षण,श्रष्टाकाे सम्मान,नव प्रतिभाकाे प्राेत्साहन भन्ने उदेश्यका साथ जन्मियकाे राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बागलुङकाे पन्ध्राै बार्षिक साधरण सभा अागमि भदा‌ै २ गते गर्ने निर्णय गरेकाे छ। प्रतिष्ठान बागलुङका अध्यक्ष किरण थापाकाे अध्यक्षतामा विहिवार बसेकाे वैठकले उक्त निर्णय गरेकाे हाे।साधरण सभालाई व्यवस्थित रूपमा सम्पन्न वनाउनकाे लागि संस्थाकाे सांगठानिक प्रतिवेदन तयार गर्न अध्यक्ष किरण थापा,सचिव तारा प्रसाद शर्मा ,अार्थिक प्रतिवेदन तयार गर्न काेषध्यक्ष सरस्वति खड्का परियार र सहकाेषध्यक्ष मंगला लिम्वुलाई जिम्मेवारी दिने निर्णय गरेकाे छ।साथै कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउनकाे लागि निम्नानुसारकाे जिम्मेवारी दिईएकाे अध्यक्ष थापाले जानकारी दिनु भयाे। सुचना तथा संचार सम्प्रेषणमा अध्यक्ष किरण थापा, सचिव तारा प्रसाद शर्मा, सहसचिव साैगत खड्का,सदस्य केपी कुमार जलन,व्यानर व्यवस्थापन प्रथम उपाध्यक्ष गणेश पाैडेल,सदस्य शिव शर्मा, खादा तथा माला व्यवस्थापन, सहकाेषध्यक्ष मंगला लिम्बू,सदस्य जमुना श्रिस,रविना सुनार,शान्त केसि,र चिया खाजा व्यवस्थापनमा,दितृय उपाध्यक्ष बल बहादुर थापा, सदस्यहरू, प्रेम थापा,रचना शर्मा,र अनिता थापालाई जिम्मेवारी दिईएकाे छ,।