शुरू भयाे अनुशन्धन कहाँ वाट भित्राय सज्जन वाेहाेरा र बिमला श्रिसले ३३ किलाे सुन

काठमाण्डौ २२ साउन ।
केपी कुमार जलन बागलुङ

नेपालका मिडिया र सामाजिक संजालमा निकै भाईरल नै बन्याे सुन काण्ड ३३ किलाे सुन कहाँ कसरी भित्राईयाे यसकाे बिषयमा निकै लामाे बहस र छानविन नै चल्याे भने अर्काे तर्फ गायक गायिकाहरूले सुन काण्डकाे बारेमा गित नै वनाउन थाले यहि क्रममा हरितालिका तिजकाे अवसर पारी ३३ किलाे सुन नाम दियर गायक सज्जन वाेहाेरा र बिमला श्रीसले गित नै वनाय जुन गित यति बेला निकै दर्शाक श्राेताकाे मन मुटुमा बस्न सफल भएकाे छ,।
बिगत केहि वर्ष अगाडि देखी संगित क्षेत्रमा आफुलाइ गायक तथा मोडेलको रुपमा परिचित बनाउँदै आउनुभएका गायक सज्जन बोहोरा र गायिका बिमला श्रीसकाे सहकार्यमा यो बर्ष तीज गित बजारमा सार्वजनिक भएको छ ।प्रविण खत्रीकाे शब्द गायक वाेहाेराकाे लय सृजनमा रहेकाे यश गितमा अावज गायिका श्रिस र गायक वाेहाेराकाे रहेकाे छ भने अभिनय पनि गायक गायिकाकाे रहेकाे छ।
एकेन्द्र सारा संकर को निर्देशनमा रहेको यश गितकाे म्युजिक भिडिया मेसना डिजिटल कम्पनीको प्रस्तुतिमा बजारमा सार्बजनिक भएको छ ।