लोक दोहोरि गायिका मिरा गिरिको दिलैको कान्छु दोरोही गायक सुमन परियार भयको खुलासा

काठमाण्डौ २१ साउन ।
रेडियो छहारी डट कम
महिला दिदि बहिनीहरु को महान चाड हरितालिका तिज नजिकिदै जादा तिज गित हरु को भिडमा लोक तथा दोहोरि गायिका मिरा गिरिको तिज गित दिलैको कान्छु बजारमा आएको छ । मिरा गिरि र सुमन परियारको आवाजमा रहेको छ भने उनी गायक सुमन परियारकै लय रहेको छ यसै गरि दिलैको कान्छु गितमा सब्द भने टुरिस्ट जंग बि क को रहेको छ ।गीतमा गायक सुमन परियार रिना थापा र प्रियका नेपाली को निकै राम्रो अभिनय रहेको गित मा मौसम हिमालीको निर्देशन रहेको गित मा करण चैसिरले छायांकन गरेका हुन् भने नबिन घर्गी मगर ले सम्पादन गरेका छन। लोक दोहोरि गायिका मिरा गिरिको प्रस्तुतिको रुपमा बजारमा आयको यस गित दिलैको कान्छु लाई मालती डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।