यसपालिकाे तिजमा गायक यमन खनाल र रितु थापाले फाेटाे भाइरल बनाउने,

काठमाण्डौ २१ साउन ।

केपी कुमार जलन बागलुङ

,सरकारी सेवा संगै गित संगितमा निरन्तर दिदै अाउनु भएका गायक एरेन्जर यमन खनालकाे तिजगित भाईरल बजारमा अायकाे छ। सुपा देउराली म्युजिक प्रालिका प्राेपाईटर समेत रहेका खनालका दर्जनाै गितहरू बजारमा छन। निकै फरक शैली वाट वनाईयकाे यश तिजगितमा फाेटाे खिचेर भाईरल बनाउने साेच रितु थापा संग गरेका छन ।विशेष गरि फाेटा खिचेर फेसवुकमा हाल्ने अनि भाइरल नै वनाउने अहिलेका युवा पिढिमा बढ्दाे छ। यसाे त फेसवुक भाईभर ईमाेकाे वढ्दाे प्रयाेगले अधिकाँश फाेटाे खिचेर भाईरल बनाउने गर्छन यहि तिजमा यमन खनालले पनि मन परेकी मायालुकाे फाेटाे खिचेर फेसवुकमा भाईरल बनाउने निधाे गरेका छन ।गायक खनालकाे लय तथा शब्द सृजनमा रहेकाे यश गितमा गायिका रितु थापाले गायक खनाललाई साथ दियकि छिन। यश गितमा एम वि गुरूङ,शुभ श्री लुङगेली,मिना तामाङ र शशिला वानियाकाे अभिनय रहेकाे छ,सुपा देउराली म्युजिक प्रालिकाे प्रस्तुतिमा बजारमा अायकाे गितकाे म्युजिक भिडियाेकाे निर्देशन एम,वि,गुरूङ,र सम्पादन छाँयाङकन दिपेन्द्र भट्टले गरेका हुन ।