बागलुङ भकुण्डेकी ७४ बर्षिय वृदा अामा पवित्र रसाईलीले गाईन तिजगित मेटाईन पुरानाे झल्काे हेर्नुहोस भिडियो सहित

काठमाण्डौ १५ साउन ।
केपि कुमार जलन,

अाजा भाेलि धेरै जसाे पुराना गायक गायिकाहरू अावजमा गितहरू बजारमा कमै सुनिने गरिन्छ ।हरिदेवी काेईराला, बिमाकुमारी दुरा,लक्ष्मि न्याैपाने जस्ता पुराना गायिकाहरू काे अावजमा गितहरू कमै सुनिने गरिन्छ पछिल्लाे समय नेपाली गित संगितमा अायकाे परिवर्तन र नया प्रतिभाहरूकाे जन्मले पुराना गायक गायिकाहरूका स्वर सुन्न पनि गाराे पर्छ नया प्रतिभाकाे जन्म हुनु गित संगितकाे ईतिहासमा गर्भिलाे कुरा त हाेला तर तिजगितका नाममा भित्रियका बिकृतीहरू अब हटेर जान सक्लान भन्नू छैन हामी गित संगितकै परिवेशमा रहेर कुरा गर्याे भने साचिकै अब गितसंगितमा कतै लाेक संस्कृती हराउने त हाेईन भनेर एकातिर चिन्ताकाे विषय पनि छ ।यसाेत अाखा नदेख्ने चस्मा लगायर ताली मारेर भएपनि बागलुङ भकुण्डेकी एक वृदा अामा पवित्र रसाईलीले तिजगित मार्फत शुख शान्तीकाे कामना गर्दे सवैले अाटेकाे पूरा हाेस भन्ने सन्देश तिजगित मार्फत दियकी छिन ।पछिल्लाे समय काठमाण्डाै लाई कर्मथलाे वनाउदै अाउनु भएकी पवित्र रसाईलीले साचिकै बर्षदिनकाे तिजकाे झल्काे मेटायकी छिन ।,बर्षदिनकाे चाड तिजमा छाेरी चेली संगै बसेर छाेरी चेली नाचेर खुसिकाे साथ तिज मनाउन अाग्रह गरेकी छिन ,बर्षदिनकाे तिजगित मार्फत सवै छाेरी चेलीलाई भरिपुर्ण हाेस भन्दै अाशिर्वात समेत दियकी छिन ।अाफ्नै छाेरी स्वरूपा रसाईली संगै अावज दिएकी पवित्र रसाईलीकाे अावजले पुरानाे दिनकाे झल्काे दिएकाे छ,। पारिवारीक सदस्य संगै बसेर छाँयाङकन गरिएकाे तिजगितमा बाल प्रतिभा शिक्षा रसाईली र उषा विश्वकर्माकाे मुख्य भुमिका रहेकाे छ, ।संगितकार विवि अनुरागीकाे संगित,बिजयकुमार सुनारकाे लयमा रहेकाे यश गितकाे म्युजिक भिडियाेकाे बजार व्यवस्थापन अाेपल अडियाे भिडियाेले गरेकाे छ,।चर्चित निर्देशक शिव विककाे निर्देशन,रविन्द्र वरालकाे छाँयाङकन र सम्पादन रविन विकले गरेका छन ,।