छाेरी स्वरूपा संगै पार्टी प्यालेसमा बसेर तिजगित गाईन वृदा अामाले(भिडियो सहित)

काठमाण्डौ १३ साउन ।
केपी कुमार।जलन बागलुङ ,
तिजनजिकिदै गर्दा कलाकारमा हाेडबाजि नै चलेकाे हुन्छ तिजका नाममा बिकृति भित्रियका गितहरू लाई प्रमुख प्राथमिकता दिने गरिन्छ ।सृजना गर्ने सर्जकले पनि तिजगित लाई रत्याैली र लाेक दाेहाेरीमा परिवर्तन गरिरहेका छन तर जसले तिज केहाे र तिजमा कस्ता गितले बढि प्राथमिकता दिन सक्छ भन्ने हेतुले वास्तविक तिजगित बजारमा यतिवेला सामाजिक संजालमा भाईरल बन्दै अायकाे छ,। जुन गितलाई लाेकप्रिय गायिका स्वरूपा रसाईलीले बजारमा सार्वजानिक गर्नु भयकाे हाे ।,तिज केवल राताे साडि लगायर मात्र तिज मनाउन सकिन्न माईति घर दिदी वहिनिकाे भेट संगै बर्षदिनकाे दुखा सुखा बिसाउने दिन हाे तिज यस्तै यस्तै शब्द द्रारा तिजकाे झल्काे दिएयकाे छ ।यश गितले दर खादै रमाईलाेमा मात्र सिमित नभइ याे तिजमा ७४ बर्षिय वृदा अामाले सुख रशान्तीकाे कामना पनि गर्नु भएकाे छ ।बास्तवमा तिजगित कस्ताे हुनु पर्छ यहि गितले देखाउन सक्छ अामा संगै बसेर दरखाने दिन पनि अायाे भन्दै स्वरूपाले सवैलाई नाच्न अाग्रह गरेकी छिन। वृदा अामा पवित्र रसाईली र स्वरूपा रसाईलीकाे अावजमा रहेकाे यश तिजगितकाे लय विवि अनुरागी र शब्द बिजयकुमार सुनारले गरेका छन ,भने बाल प्रतिभा शिक्षा रसाईली र उषा रसाईलीकाे मुख्य अभिनय रहेकाे छ, अाेपल अडियाे भिडियाे काे प्रस्तुतीमा बजारमा सार्वजानिक भएकाे यश गितकाे म्युजिक भिडियाेकाे निर्देशन चर्चित निर्देशक शिव विक,छाँयाङकन रविन्द्र वराल र सम्पादन रविन विकले गरेका छन ।