तिजमा खत्तम गित गाउने कलाकार लाई चर्चित गायिका सम्झना भण्डारी र बिनोद भण्डारीले दिए ठाड़ो चेतावनी …(भिडियो सहित)

काठमाण्डौ १३ साउन ।

नेपाली हिन्दु नारीहरुको महान पर्ब तीज आउन केही बांकि नै छ तर हरेक बर्ष झैं यस बर्ष पनि तिजका गितहरुले बजार भने ब्यापक रुपमा तताउन थालिसकेका छन।यसै क्रम लोक प्रिय सर्जक यसपालि तिजमा मात्रै २ दर्जन भन्दा बढि गितमा शब्द कोरेका शिव अखेलीको शब्द सिर्जना मा “तिज गित खतम ” नामक गीति सार्बजनिक भयको छ।लोक प्रिय गायीका सम्झना भण्डारी र बिनोद भण्डारीको स्वरमा रहेको सो तिज गितमा चरचित सर्जक तथा संगीतकार नरेश खाती क्षेत्री ले गितमा सांगित भरेका छन।बिहे होर रतौली पार्टी र ठटौली तिज गित गाउने भय बेदना गाउँ ” यस्थो मीठो थेगो रहेको गितमा उत्कृष्ट लय शब्द स्वर र भिडियो सबै पक्ष मा कुनै खोट लाउने ठामै छैन ।चर्चित निर्देशित प्रकाश भट्टको निर्देशन मा तयार भयको सो तिजे गितमा ” बिष्णु सापकोटा “हर्के हल्दार” र रोशनी सापकोटा “बाटुली”को उत्कृष्ट अभिनय रहेको छ।राजेश घिमिले छायांकन गरेको भिडियो लाई बिष्णु शर्माले सम्पादन गरेका छन।गितको बजार ब्याबस्थापन पृथ्वी इन्टरटेनमेन्ट प्रा.ली ले गरेको छ।