निशा क्षेत्रीकाे भिरैमा कुरीलाे तिजगित बजारमा हेर्नुहोस भिडियो सहित

काठमाण्डौ ९ साउन

केपी कुमार जलन,

नारीकाे वेदना तिजगितकाे अपार सफलता पछी नवाेदित गायिका निशा क्षेत्री निशानाका दुई तिजगितहरू बजारमा सार्वजानिक भएका छन । प्रदेशी भुमिमा रहेर पनि गित संगित प्रति हूरूक्कै हुने निशाले गत बर्षकाे तिज देखि तिजगितलाई निरन्तरता दियकी छिन सरल सलिन स्वाभावकी निशाले यही बर्षकाे तिजलाई लक्षित गरि जुरेली चरी तिजगित पनि सार्वजानिक गरेकी छिन  ।निकै अाशा वाेकेकाे भिरैमा कुरीले तिजगितले सफलता पाउनेमा निशा ढुक्क छिन , माया प्रेमकाे एक अन्तरंग लाई टपक्क टिपेर तयार वनाईएकाे तिजगितकाे शब्द भने सर्जक शिव अखलीले गरेका हुन भने लय सुर्य खड्काले गरेका छन,। निशा क्षेत्रीकाे अावजमा गायक खड्काले साथ दिएका छन,चर्चित माेडल प्रकाश भट्ट र करिस्मा ढकालकाे निकै उत्कृष्ट नृत्य रहेकाे यश गितकाे म्युजिक भिडियाे गुरास मुभिज प्रालिकाे प्रस्तुतीमा बजारमा सार्वजानिक भएकाे छ।म्युजिक भिडियाे चर्चित निर्देशक प्रकाश भट्टकाे निर्देशनमा राजेश घिमिरेकाे छाँयाङकन र विष्णु शर्माकाे सम्पादनमा रहेकाे छ, उता जापानमा रहेकी निशानाले यश गितले दर्शाक श्राेताकाे अपार माया पाउनेमा अाफु विश्वस्त रहेकाे वताईन।