आर्यन बिरहीको लोक दोहोरि गित लान्छु झ्याई पारेर बजारमा

काठमाडौं चैत्र १
रेडियो छहारी डट कम
लोक गित संगीतमा केहि गर्नु पर्छ भन्ने हेतुका साथ पछिल्लो समय यक पछि अर्को गर्दै नया नया कलाकारको जन्म भैरहेको छ ।यहि क्रममा अर्का नब गायक आर्यन बिरहीले पनि लोक दोहोरि गित लान्छु झ्याई पारेर बजारमा लियर आयका छन् आर्यन बिरहीको प्रस्तुतिमा आयको गित मा अर्चना अर्चना स्यान्ग्तानको सुमधुर स्वर रहेको छ ।गीतमा जनक लामा को लय रहेको गीतमा देवेन्द्र लामिछानेको शब्द सृजनामा सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा जिना मगर उर्मिला तामांग सुदिप मगर आदित्य ढुंगेल को अभिनय लाई देख्न सकिन्छ । मरुभोमी नारायणले छायांकन गरेको गीतलाई निरेन श्रेष्ठ निर्देशन गरेका हुन् गीतलाई रोशन धितालले सम्पादन गरेका छन् ।