गायक पुष्कल शर्मा र गायिका रितु केसी गहिराे माया हुनुकाे यस्ताे छ रहस्य

जब मायाँ प्रेममा बाँधिएर संगै जिउने बाचा कसम गरिन्छ तेसपछि छुटियर बस्न निकै गाह्राे हुन्छ । यहि अबस्थामा पुगेका छन गायक पुष्कल शर्मा र गायिका रितु केसी उनिहरू दुवै जनाले तस्विर हेरे पनि भित्रि मन खुसि नहुने भएकाेले बाेलि सुन्न अातुर भएकाे कुरा दुवै जनाले व्याक्त गरेका छन।

माया प्रेमकाे एक अन्तरङगलाई टपक्क टिपेर तयार बनाईएकाे तिम्रै तस्बिर लाेक दाेहाेरी गित गायिका रितु केसीले बजारमा सार्वजानिक गरेकी छिन । चर्चित गायक पुष्कल शर्मा र गायिका रितु केसीकाे सुमधुर अावजमा रहेकाे छ । गीतकाे लय राजेश कुमार नेपाली रहेकाे छ भने शब्द गायिका केसी र राज दर्नालले रहेकाे छ । गीतकाे म्युजिक भिडियाेमा माेडल बिमल अधिकारी, रितु केसी र मिलन ढकालकाे मुख्य भुमिका रहेकाे छ ।

गाेर्खा चाैतारी म्युजिक प्रालीकाे प्रस्तुतिमा बजारमा अाएकाे म्युजिक भिडियाेकाे निर्देशन कुमार के सीले गरेका हुन् । भिडियाेलाइ विजय तिखातरीले सम्पादन गरेका हुन् भने महेश महराले छाँयाङकन गरेका िथए ।