नेशननल पावर न्युज अवार्डकाे नव गायककाे बिधामा अर्जुन खड्का पर्न सफल

नेशनल पावर न्युज अवार्डकाे विभिन्न बिधा सार्वजानिक भएका छन । यसै क्रममा चर्चित लाेक दाेहाेरी गायक अर्जुन खड्का पनि नेशनल पावर न्युज अवार्ड २०७५ काे नेमिनशनमा परेका छन्र ।  नव गायककाे बिधा बाट टप फाईभमा पर्न सफल भएका छन ।

नेशनल पावर न्युज अवार्ड २०७५ काे विभिन्न बिधाका मनाेनयन सार्वजानिक कार्यक्रममा नव गायककाे रूपमा डलरकाे खेल बाेलकाे गितबाट मनाेनयनमा परेका हुन । उनले अाफुलाई भाेट गरी टप वानमा पुराउनकाे लागि माेवाईलकाे म्यासेज बक्समा गई NPN टाईप गरि 165 लेखि 38687 मा म्यासेज पठाउन अनुराेध गरेका छन ।