अव्वल सपूत दर्शककाे नजरमा

यस्तै छ कहानि प्रदेशीकाे असाध्यै रूचाए दर्शाक श्राेताले याे गितलाई बिदेशियका नेपालीहरूकाे यथार्त पीडा अनि अाफ्नै गाउकाे चिसाे पानी लाई सम्झियकाे यथार्त बनाईयकाे थियाे । जुन गितकाे म्युजिक भिडियाे जापानका विभिन्न शहरमा छाँयाङकन गरिएकाे थियाे एकपछि अर्का गितहरू गायक प्रकाश सपुतका सार्वजानिक हुन थाले बिस्तारै उनी मेला महाेत्सव र बिदेशका सांगितिक कार्यक्रममा पुग्न थाले रेडियाे छहारी डट कमका अनुसार मेला महाेत्सवमा सवै भन्दा बढी कार्यक्रमहरू पुग्ने सपुत पहिलाे नम्वरमा अाउछन ।
बाेल्नमा सिपालु चञ्चले स्वाभावका सपुतकाे युवा बृदा महिला सवैकाे मन जित्न सक्ने कला त उनिमा छदै छ उनकाे स्टेज प्रस्तुतिकरणले अझै दर्शाक उनी प्रति खुसि देखिन्छन । यसैले उनकाे स्वदेश तथा बिदेशमा निकै माग बढ्दाे छ ।
हरेक क्षमताले भरिपुर्ण उनी बाेल्न नाच्न गाउन सवैमा उतिनै सिपालु छन । यस अर्थमा नेपालका मेला महाेत्सवमा सवै भन्दा बढि रूचाईयका कलाकार मध्येमा पहिलाे नम्वरमा अाउछन सपूत । केही महिना अघि उनकाे बाेलमायाले त कति हाे कतिका अाखा बाट अासु बर्सायाे नरूने काेहि भयनन प्रदशिका सपना अधुरा हुदा अनि बाकसमा प्याक भएर घरमा लास अाउदाकाे यथार्त पिडालाई जस्ताकाे तस्तै गित मार्फत गतिलै नतिजा दिए ।
यसैले उनलाई बिदेशका कार्यक्रमले तान्न पनि थाल्याे ,अष्ट्रेलिया ,दुवई काेरिया,जापान पुगे । यसवाट सपुतलाई अन्य देशबाट निमन्त्रणा अाउने क्रम जारी रहयाे । बागलुङकाे काठेखाेला गाउपालिका धम्जामा जन्मियका सपूत काठमाण्डाै बसेर संघर्ष गरिरहेका छन । उनले पछिल्लाे समय दर्शाक श्राेताकाे निकै मन जितेका छन । यस्तै छ कहानी प्रदेशीकाे माकुर माकुर घुर, चररवरर, दाेहाेरी ब्याटल, बाेलमाया, लगायतका चर्चित गितहरू बजारमा छन । दर्जानाै म्युजिक भिडियाेमा समेत खेलिसकेका सपुतका सृजनामा थुप्रै गितहरू पनि छन ।
महाेत्सवकाे समय शूरू भए लगतै उनी पनि निकै ब्यस्त देखियकाे छन । अाफ्नाे फेसवुक लाईक पेजबाट माघ महिनामा उपस्थित हुने कार्यक्रमकाे मिति सार्वजानिक गरेका छन । माघ ११ गते दाङ लमही, १३ गते झापा वाउनडागी, १५ गते काेहलपुर महाेत्सव, १६ गते घाेडाघाेडि महाेत्सव, १८ गते तनहु पुर्काेट, १९ गते स्वर्गदारी माडी महाेत्सव, २१ गते लमजुङ भाेटेवडार, २२ गते धार्दिङ महादेव वेशी, र २४ गते तनहु अावुखैरेनी महाेत्सवमा उनका कार्यक्रमहरू रहेकाे जानकारी दिएका छन ।