सर्वात्कृष्ट गायिकाकाे एपिक अवार्ड चर्चित गायिका पुर्णकला विसीलाई

काठमाण्डौं माघ ६

केपि कुमार जलन ,बागलुङ,
हुन त उनकाे लागि अवार्ड नाैलाे हाेईन तर दर्शाक श्राेताकाे माया उनलाई कहिल्यै कमि रहेन फलस्वरूप उनी विभिन्न बिधाबाट सम्मानित हुँदै आयकी छिन भर्खर मात्रमा उनी प्रथम एपिक नेपाल म्युजिक अवार्डबाट रूदा रूदै तिम्राे शहर छाेड्ने बेला भयाे बाेलकाे गितबाट सर्वात्कृष्ट गायिकाकाे रूपमा सम्मानित भएकि छिन।यहि माघ ४ गते छाँया सेन्टर ठमेलमा सम्पन्न भईरहेकाे अवार्ड बितरण कार्यक्रममा विभिन्न बिधाका ६६ जना सर्जकहरूले अवार्ड प्राप्त गरेका थिय,सम्मानित हुन पाउँदा आफुलाई थप उर्जा मिलेकाे बताउद‌ै भाेट गरि जिताउनु हुने सम्पुर्णलाई धन्यवाद दियकी छिन । मेला महाेत्सव र स्टुडियाेमा उनकाे माग बढ्दाे छ गायिका बिसिले आवाज दिएका थुप्रै गितहरू चर्चित छन।