मेला महाेत्सवमा दर्शकले अत्याधिक रूचाईएका चर्चित गायक कुलेन्द्र विश्वकर्मा लाई भ्याईनभ्याई

काठमाण्डौं माघ ३
केपि कुमार जलन, बागलुङ,

हुन त कुलेन्द्रकाे स्वरमा सार्वजानिक भएका गितहरूले दर्शक श्राेताकाे माया भने नपायकाे हाेईन चर्चित गितहरूमा उनका स्वर भरिएपनी अडियाेकाे बेलामा क्यासेट बिक्रि गरिन्थ्याे ।युटुवकाे जमना थियन बिस्तारै बिस्तारै सञ्चार क्षेत्रकाे बढ्दाे विकासक्रम युटुव निकै लाेकप्रियता बन्याे गित बज्नु भन्दा भिउजकाे बढि प्राथमिकता दिने गरिन्छ अहिले ,कुलेन्द्रका आवाजमा रहेका झण्डै ३/४ हजार गितहरू छन ।,सुमधुर आवाज सरल र सालिन गायक मध्येका एक हुन गायक कुलेन्द्र विश्वकर्मा धेरै नवाेल्ने मुसुक्क हास्ने कुलेन्द्र लाई कतिपय गित संगितकै हस्तिहरूले असल गायककाे रूपमा लिने गर्छन भने कुलेन्द्र धेरैकाे नजरमा असल गायककाे रूपमा स्थापित छन ।भन्दा फरक नपर्ला ,पर्वत जिल्लाकाे महाशिला गाउपालिका लुङखु देउरालीमा जन्मियका कुलेन्द्र बिश्वकर्माका चर्चित गितहरू नजाऊ है सानु पधेरिमा डाडै फुर्के सल्लाे , रूमाल हल्लाई हल्लाई,जिम्मल वाकाे आगनिमा नारायण पुजा लाकाे जस्ता धेरै चर्चित गितहरु दर्शकले रूचाईएका गित हरू थिय ।केही बर्ष कुलेन्द्रका गितहरूले बजार पाउन सकेन साचिकै कुलेन्द्र हरायकि भन्ने संकेत पनि देखिन थालेकाे थियाे तर कुलेन्द्र भने गित संगितमै लागेर जिउने सपना देखेका थिय सानै देखि गित गाउनमा लगाव राख्ने कुलेन्द्र मिठाे स्वर मध्येका पहिलाे नम्वरमा आउछन उनकाे आवाज लाखाै दर्शाकले मन पराउछन ।हराउने गित भन्दा अजम्वरी बज्ने गित गाउन मन पराउने कुलेन्द्रकाे तीन महिना अघि सार्वजानिक भएकाे सालकाे पात टपरी गितले त कति हाे कति दर्शककाे माया बटुल्याे बालक देखि बृदाकाे जन जिव्राेमा एफ एम रेडियाे देखि टेलिभिजन अनि सामाजिक संजालमा एक छत्र नै राज गर्याे बिशेषत उच्च तहका अफिसरले पनि गित रूचाय फलस्वरूप कुलेन्द्र अमेरिका थिय गित सार्वजानिक भए लगत्तै उनी नेपाल फर्के सालकाे पात टपरीले उनलाई गतिलै नतिजा दियाे जताततै सालकाे पात टपरी यसैले त कुलेन्द्र नेपालका मेला महाेत्सव अनि बिदेशका कार्यक्रमहरू बाट निकै माग बढ्न थाल्याे अहिले उनलाई मेला महाेत्सवमा भ्याई नभ्याई छ । उनका माेवाईलमा फाेनका घण्टि र फेसवुकमा म्यासेज आउनेकाे निकै बढ्दाे छ खाना समेत उनलाई हतार छ बिदेश कार्यक्रमहरू बाट पनि उनलाई निमन्त्रण आउने क्रम जारी छ ।यसै क्रममा मार्च १ मा उनी युएई जाँदै छन निकै उत्कृष्ट शव्द लेखनमा माहिर मानिने सर्जक नवराज पन्त , उत्कृष्ट संगित संयाेजन गायक सर्जक वसन्त थापा गायिका बिष्णु माझी र गायक कुलेन्द्र विककाे सुमधुर स्वरमा भरिएकाे सालकाे पात टपरी युटुवमा २ कराेड ५० लाख भिउ पुग्न लागेकाे छ।सालकाे पात टपरी जस्ता अझै सुन्ने र मन पराउने गितहरू निरन्तर सार्वजानिक हुँदै जाओस हाम्राे तर्फ बाट अग्रिम शुभकामना ।