बेनि बजारमा पाैष ३० गते देखि साताै माघेसक्रान्ति मेला शूरू,

काठमाण्डौं पुस २५
केपि कुमार जलन
उधाेग व्यापार र कलाकाे विकास गराै,संस्कृतिकाे संरक्षण गर्दे पर्यटन प्रवर्धन गराै भन्ने मुल नारा सहित यहि आउदाे पाैष ३० गते देखि म्याग्दि जिल्लाकाे सदरमुकाम बेनि बजार स्थित कालिपुलमा साताै माघे सक्रान्ति मेला शुरू हुँदै छ।उधाेग बाणिज्य संघ अन्तर्गतकाे महिला उधमि विकास समितिकाे आयाेजनमा माघ १ गते सम्म संचालन हुने मेला परम्परागत रूपमा बेनि बजारमा लाग्दै आईरहेकाे छ।जिल्लामा हुने स्थानिय उत्पादनहरूकाे प्रवर्धनमा सहयाेग पुराउने उदेश्य सहित आयाेजना गरेकाे मेलामा विभिन्न प्रतियाेगित्मक कार्यक्रमहरू राखिएकाे छ ।खुल्ला एकल लाेक नृत्य,खुल्ला लाेकगित ,महिला पुरूष छेलाे,महिला पुरूष अन्ध निशान घैटाफाेर,महिला पुरूष लठाे तान्ने प्रतियाेगिताकाे साथमा स्थानिय तथा राष्ट्रिय कलाकारकाे प्रस्तुति रहने महिला उधम विकास समिति सभापति सुनिता केसिले जानकारी दिनु भयाे ।