चर्चित गायक राजेश बर्देवा र सहिमा श्रेष्ठले गाय पहिला पहिला भेट हुन्थियो दउरा र सोतारमा

काठमाण्डौं पुस २४

केपि कुमार जलन

शर्मिलाको शब्दमा सहिमा र राजेश को आबाज मा पहिला पहिला पान खायो मायाले बोलको चर्चित गीत लेखेकी सर्जक शर्मिला तामाङ ले पुन यति बेला पहिला पहिला बोल को गीत लिएर आएकी छिन ।जसमा स्वर सहिमा श्रेष्ठ र राजेश बर्देवा को रहेको छ ।भने शब्द शर्मिला तामाङ र सङीत मनोज पुन मगर को रहेको छ पहिला पहिला भेट हुन्थ्यो दाउरा र शोत्तर मा अहिले हाम्रो भेट हुन्छ फेसबुक र ट्विटर मा बोल को गीत मा अन्जली अधिकारी र अनुराग ठकुरी को अभिनय तथा नृत्य रहेको छ भने बिक्रम चौहान को निर्देशन तथा कोरियोग्राफी रहेको गीत लाइदर्शक श्रोता ले मन पराउने आशा गरिएकाे छ।