सर्जक कमल शिरीष पुजारीको अधुरो प्रेम गित बजारमा भाईरल हेर्नुस भिडियो सहित

मोहन बिरही सिपाली  असार२३

युब गायक तथा सर्जक कमल शिरीष पुजारी कोअधुरो प्रेम नाम गित हिजो आज बजारमा भाईरल भएको छ ।
सुसेली म्युजिक प्रा लि को प्रस्तुती युब गायल तथा सर्जक कमल शिरीष पुजारा र कल्पना बि सि ले सो गित मा स्वर  दियका छन। भने सगित चर्चित सगितकार रामु खड्का ले गर्नु भएको छ ।कमल शिरिष पुजारा को शब्द रहेको अधुरो प्रेम ले चोखो माया गर्ने प्रेमिल जोडीहरूको एक हुने सपना अधुरो हुँदाको समयमा मनमा उत्पन्न हुने भावनाहरुलाई गितले प्रमुख विषय वस्तु सग मेल खाएको पाईन्छ ।उक्त गित को निर्देशक _ नबिन बिरही श्रेष्ठ ,छायाड़्कन _सूरज खनाल सम्पादन _चेतन सागर एरेन्जर _ बिनोद बाजूराली दृश्य निर्माण जल राप्ति म्यूजिक प्राली गरेको छ। हेर्नुस भिडियो सहित