स्याङजाका सुरेन घताङगे लमजुङकी गायिका मञ्जु विक संगै काेरीयामा रमाउदै

काठमाण्डौ अषोज १

केपी कुमार जलन

स्याङजा जिल्लाकाे वालिङ नगरपालिका ६ मा जन्मियका गायक सुरेन घताङगे विदशी भुमिमा बस्न बाध्य भएपनी नेपाली कला सस्कृतीकाे जगेर्ना विदेशमै बसेर पनि गर्न सकिने बतायका छन।+२ सम्म श्रि सिद्द उच्च मावि स्याङजामा अध्यनरत संगै उनले १ बर्षे संगित कक्षा भने काठमाण्डाैमा रहेकाे महेन्द्र कलेजमा संगित साधन गरे, अामा हिमाकान्ति घताङगे काेखबाट जन्मियका गायक सुरेन ६ बर्ष अघि काेरीया पुगेका थिय।उनी काेरीयामा रहदा काेरीयाका किम्हे ,बुसान, साेउल शहरहरूमा कार्यक्रमहरूमा पुगि सकेका छन।नेपाल बाट काेरीया सांगितिक कार्यक्रमकाे शिलशिलामा पुगेकी लमजुङे गायिका मञ्जु विक संगै उनी रमाईरहेका छन, अाधुनिक मात्र नभई लाेक दाेहाेरी गाउन समेत खप्पिस रहेका सुरेनले लक्की पुरस्कार बाेल रहेकाे अाधुनिक गित बजारमा लिएका थिय भने दाेस्राे एल्वम मनमा राखना बाेलकाे अाधुनिक गित सार्वजानिक गरि सकेका छन ।उनले गायिका मञ्जु बिक संगै काे सहकार्यमा काैडा गित बजारमा ल्याउदै छन, गित गाउन मात्र नभई अभिनयमा समेत पाेख्त रहेका सुरेनकाे बिदेशमा बसेर पनि सांगितिक यात्र फराकिलाे बन्दै जाअाेस रेडियाे छहारी डट कम काे तर्फ वाट शुभकामना।