गायक रेशम निर्दाेश सम्मानित

काठमाण्डौ १४ भदौ ।

केपि कुमार जलन
हाम्राे अभियान,कला संस्कृतीकाे संरक्षण,श्रष्टाकाे सम्मान,नव प्रतिभाकाे प्राेत्साहन भन्ने मुल उदेश्य सहित स्थापना भएकाे राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बागलुङकाे १५ अाै बार्षिक साधरण सभामा सुमधुर स्वरका धनी राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान बागलुङका सदस्य गायक रेशम निर्दाेश सम्मानित भएका छन । राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल ४ नं प्रदेश गण्डकी र धाैलागिरीले अायाेजना गरेकाे प्रदेश स्तरीय एकल लाेक गायन प्रतियाेगितामा राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान बागलुङ वाट सहभागिता भई प्रथम स्थान र राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल केन्द्रीय समितिकाे अायाेजनमा मेघा वैक राष्ट्रिय एकल लाेक गायन प्रतियाेगितामा दृतिय स्थान गर्न सफल भई । प्रतिष्ठान बागलुङकाे गरिमा बढाउन सफल भएकाे भन्दै सम्मान गरिएकाे हाे। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल प्रदेश नं ४ का संयाेजक तारापती सुवेदीले दाेसल्ला अाेढाई सम्मान पत्र सहित सम्मान गर्नु भएकाे थियाे।