लौ आयो है पेट मिची मिची हास्ने हसाउने टेलिसिरियल फन्टुस बाबा

काठमाण्डौ ७ भदौ ।
रेडियो छहारी डट कम
पछिल्लो समय हास्ने र हसाउने धेरै टेलिसिरियलहरु आईरहेका छन बिसेस गरि युटुब मा प्रसस्तै मात्रमा टेलिसिरियलहरु देखिन थालेका छन। यसै क्रममा हालसालै यौटा हास्ने र हसाउने विभिन्न समसामयिक घटना क्रम्म लाई आधारित बनायर एउटा अर्को नया हास्ने र हसाउने टेलिसिरियल फन्टुस बाबा नाम को भाग १ नया टेलिसिरियल परदेश मा बसेर पनि विभिन्न गित संगीत हरु गाउदै अघि बढेका गायक नेपाली लोक गित संगीत लाई माया गर्ने संजय फाउन्डफिलडर को आफ्नै युटुब च्यानल संजय फाउन्डफिलडर बाट अपलोड भयको छ ।गायक संजय फाउन्डफिलडर भन्छन मेरो आफ्नै च्यानल बाट अपलोड गरेको छु नया टेलिसिरियल फन्टुस बाबा  हास्ने र हसाउने कमेडी नया कलाकार हरु लाई पनि समाबेस गरियको छ ।विभिन्न कलाकारहरु को निकै राम्रो क्यारिकेचर हरु देख्न सकिन्छ ।आशा छ के कस्तो लाग्छ दर्सक हरुले हेरेर राम्रै प्रतिक्रिया दिनुहुनेछ ।दर्सक हरु को माया पाएको खण्डमा आगामी दिन हरुमा अन्य टेलिसिरियलहरु लाई पनि अपलोड गर्दै जानेछु ।फन्टुस बाबा टेलिसिरियलका अन्य भाग हरु पनि अपलोड हुदै जाने कुरा को पनि जानकारी गराउदा छु साथै नया नया भिडियोहरु हेर्न को लागि लाई सस्काईप गर्न नभुल्नु होला ।
फन्टुस बाबा टेलिसिरियल हेर्न को लागि तलको लिंक ओपन गर्न होला