कलाकारितामा छनक मार्दैछिन नायिका पूजातिवारी

काठमाण्डौ १५ साउन ।
रेडियो छहारी डट कम
कलाकारितामा छनक मार्दैछिन नायिकापूजातिवारी
पर्दामा हेर्नासाथआकर्षक वन्न सक्ने क्षमताभएकामात्रकलाकार हुन सक्छन भन्ने कुरा केहि प्रकृतिको अनुपमउपहार लिएर जन्मेका मानिसले दर्शाउने गर्दछन । वंशजको नाताले कलाकार भएकावावाउ–आमाको विंडो थाम्नमात्रकलाकार वनेका मानिसमाजीवन्तकलाकार वनेर राष्ट्रको लागि योगदान पु¥याएको उदाहरण कमै मात्र पाउँछौं । संसार भर नै चलेको उखान नै छ नि गड गिफ्ट अर्थात इश्वरीय वरदानपाएकामानिसले अवसर पाएमापक्कै पनिनामकमाउन सफलहुने गरेका छन । हाम्रो जस्तो विकाशोन्मुखमुलुकमाकला र योग्यताभएकामानिस चिन्न, न राष्ट्रले सकेको छ न त यससंग सम्वन्धितजानकार व्यक्तिवा संस्थाले नै चिन्न सकेको छ । मरे पछि मात्र सम्मान गरेर संस्कृतिथाम्दै समाजको आँखामा छारो हाले झैं चलाएको चलनमा हुर्केको हाम्रो समाजले यो २१सौं शताव्दीमाआएर देशमा केहि परिवर्तन हुन्छ कि भन्ने आशा नेपालीकला प्रेमिले राखेका छन ।
यहि समाजमा संघर्ष गर्दै आएको एक नमुनाहो चितवनकीनवनायिकापूजातिवारी । चितवनजिल्लाको सौराहामाजन्मिएर हुर्केकि पूजानिकै आकर्षित मोडेलको रुपमाचिनिएकि छिन । अंग्रेजी माध्यमवाट उच्चशिक्षाअध्यनरत पूजातिवारी एस.एल.सी. उत्तिर्ण हुनासाथ नृत्य क्षेत्रमावचेको समय खर्चिन शुरु गरेकीहुन । करिव ४ वर्ष डान्स सिकेपछि नेपालीसिने क्षेत्र तर्फ मन जानलागेको उनीवताउँने गर्छिन । नेपालीकथानकचलचित्रजालोको लागिपहिलो अडिशन दिएर सहयोगिकलाकारको रुपमाप्रवेश गरेकीमोडेल पूजाले बेवीआइ लभ यु माभने लिड रोल गरेर सवै दर्शकको मन जित्न सफलभएकि छिन ।
सवै भन्दा मन पर्ने नायक राजेश हमाल र नायिकामानिरुता सिंह, जलशाहलाग्ने पूजातिवारीलाई मनमा गडेको नेपालीकथानकचलचित्रपशुपति प्रसाद नै भन्ने गर्दछिन । दर्शकको ताली नै सिनेमाको पुरस्कार हो भन्ठान्ने पूजाले विभिन्नकार्यक्रमहरुमाभागलिएर सम्मानपाएकि छिन । नाच्नअत्यन्तै पोख्त र अनुहार तथा जीउडालमा पनिउत्तिकै सुन्दर लाग्ने पूजाले म्युजिक भिडियोमागितकाशब्द र गायकीपन छानेर आफुले अभिनयगर्ने वताएकि छिन । मिलनसार, हसींलिकलाकार पूजातिवारीले आगामिदिनमाकला र कलाकारीतापहिचानगर्न सक्ने योग्यनिर्देशकवानिर्माताले समय मै पहिचानगर्न सकेमा यो मुलुकले एक नयाँ तर सक्षमकलाकार पाउन सक्ने कुरामादुईमत छैन ।