बाेल मायाका गायक प्रकाश शपुतले उडायकाे हवाईजहाजमा परियार दम्पति संगै उडे

काठमाण्डौ १३ साउन । ,केपी कुमार जलन,

अाफु जन्मे हुर्केकाे ठाउँ प्राण भन्दा प्याराे लाग्छ तिज नजिकिदै छ ।तर गित संगितमा भने तिजका नाममा विकृती भित्रियकाे छ , तिजगित भनेर गित तयार गरिन्छ तर सुन्दा माया प्रेम र रताैली खालका गितहरू धेरै भित्रियका छन यसाे त बागलुङ अाफैमा प्रख्यात झनै बलेवा भन्दा वितिकै बिमानस्थल लाई सम्झिन्छ ।लामाे समयकाे अन्तरलमा बलेवामा हवाईजहाज उडेकाे छ तर बिगतका बर्षहरूकाे तिजमा जस्तै यश बर्ष पनि तिजकाे मा‌ैका छाेपेर अाफ्नै जन्म ठाउकाे माटाेलाई नाम दियर गायक पुर्ण परियारले टपक्कै टिपेर बलेवामा हवाईजहाज सरर तिजगित वनायका छन ।बन्द रहेकाे बिमानस्थल सुचारू हुनु त्यही ठाउकाे विशेषतालाई टिपेर एउटा गितकाे सृजना गर्नु चाैतर्फि खुसिकाे कुरा हाे चाहे त्याे बिकसित मुलुक किन नहाेश तर माया भने त्याे जन्मे हुर्केकाे गाउँ नै प्याराे लाग्छ यसैले यसपालिकाे तिजमा भने गायक परियारले बलेवालाई सम्झिदै तिजगित काेरेका हुन ,। पर्वत बागलुङ म्याग्दि जिल्लालाइ समेत समेटेर तयार पारिएकाे तिजगितकाे लय शब्द गायक पुर्ण परियारले गरेका हुन भने उनलाई उनकी जीवन संगिनी सीता परियारले साथ दिएकी छिन ।चरचित माेडल प्रकाश सपूत र स्मृती खबास काे छम छमि नृत्य रहेकाे यश गितकाे म्युजिक भिडियाे प्रिन्सेस मिडिया नेपालकाे प्रस्तुतिमा बजारमा अायकाे हाे ।, गायक परियारकै निर्देशनमा रहेकाे यश भिडियाे निकै उत्कृष्ट भएकाे र सवै तिर वाट स्यावासी पाएकाे गायिका सीता परियारले बताउनु भयाे ।